समाचार

कपिलवस्तु र झापामा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु

News Image

१२ साउन, काठमाडौं । कपिलवस्तु र झापामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । कपिलवस्तुमा दुई र झापामा एक जनाको मृत्यु भएको हो । दाङबाट पोखरा जाँदै गरेको ग १ ख ९०१३ नम्बरको बस र विपरीत दिशामा रहेको लु १ ह ४१५४ नम्बरको अटो शिवराज नगरपालिका–१ उमरीमा गएराति ठोक्किँदा २ जनाको मृत्यु भएको […]

TOP