By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको लागि शनिबार बिहान मतदान सुरु भएको छ । मतदाताहरूले मतदान गर्ने क्रम सुरु हुँदा उम्मेदवारहरू भने सर्वोच्च परिसरमा भोट मागिरहेका छन् । मतदानका लागि रामशाहपथस्थित सर्वोच्च अदालत