समाचार

मोटरसाइकल दुर्घटनामा सशस्त्रका असइको मृत्यु

News Image

२५ जेठ, विराटनगर । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका–३ खण्डमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका सहायक निरीक्षकको मृत्यु भएको छ । मोरङ कानेपोखरी गाउँपालिका– ४ का ४८ वर्षीय पुरनलाल राजवंशीको मृत्यु भएको हो । राजवंशी सशस्त्र प्रहरी बलको प्रहरी सहायक निरीक्षक (असइ) हुन् । उनी इलामको बीओपी समालबुङ पोष्टमा कार्यरत थिए । घरबाट कार्यक्षेत्र […]

TOP