समाचार

नेपाली बजारमा अनलाइन सपिङ स्टोर सफिड्रप सञ्चालनमा

News Image

२५ जेठ, काठमाडौं । प्रविधिको प्रयोग बढ्दैजाँदा नेपाली बजारमा विभिन्न अनलाइन सपिङहरू खुलिरहेका छन् । यो सँगै नेपाली बजारमा उपभोक्ता र व्यवसायीलाई लक्षित गरी एमएसपी सलुसनले सफिड्रप नामक अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ। यो प्लेटफर्मले अनलाइन सपिङलाई सहज बनाउने लक्ष्य राखेको छ। एमएसपी सलुसनका अध्यक्ष रोशन भुसालका अनुसार सफिड्रपले व्यवसायी र उपभोक्तालाई डिजिटल बजारमा जोड्छ। […]

TOP