२५ जेठ, काभ्रेपलाञ्चोक । सुनकोशी नदीमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको महाभारत गाउँपालिका-४ का २४ वर्षीय साजन वाइबा रहेका छन् । आइतबार बिहान ९:३० बजे उनी सुनकोशी नदीमा पौडी खेल्न पसेका थिए । सो क्रममा सुनकोशी नदीले बगाएर उनको मृत्यु भएको प्रहरी चौकी पचुवारघाटका प्रहरी सहायक निरीक्षक युवराज […]