समाचार

लस एन्जलसमा तनाव, नेशनल गार्ड परिचालन गर्न ट्रम्पको आदेश

News Image

२५ जेठ, काठमाडौं । अमेरिकाको लज एन्जलसमा तनाव भएको छ । आप्रवासीमाथि भएको धरपकडविरुद्धको  प्रदर्शनले ठूलो रुप लिंदा तनाव बढेको हो । विरोध प्रदर्शन व्यापक बनेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हजार नेशनल गार्ड परिचालन गर्न आदेश दिएका छन् । जल एन्जल्समा अमेरिकी आप्रवासन निकायले छापा हानेर अवैध आप्रवासीको खोजी गरेको थियो । त्यसको विरोधमा प्रदर्शन […]

TOP