२५ जेठ, काठमाडौ । विभिन्न मितिमा चोरी भएका तथा हराएका २२ वटा दुई पांग्रे सवारी फेला पारेर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले १२ वटा स्कुटर र १० वटा मोटरसाइकल आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । ट्राफिक प्रहरी कार्यालयमा […]