समाचार

विलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी सडकमा (तस्वीरहरु)

News Image

२५ जेठ, काठमाडौं । सरकारले सुनाचाँदी र हिरामा विलासिता कर लगाएपछि व्यवसायीले कर खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुनचाँदीमा २ प्रतिशत विलासिता कर लाग्ने घोषणा गरेको छ । यस्तै हिरा जुवाहरत र पत्थरमा १३ प्रतिशत कर लाग्ने भएको छ । सोही कर खारेजीको माग गर्दै आइतबार […]

TOP