धेरै मानिस टाउको दुख्नेबित्तिकै ब्रेन ट्युमर भएको हो कि भनेर सोच्छन् । तर, टाउको दुख्नेबित्तिकै ब्रेन ट्युमर भइहाल्छ भन्ने छैन । टाउको दुखेका १०० जनामा परीक्षण गर्ने हो भने २ देखि ३ जनालाई मात्रै ब्रेन ट्युमर हुने सम्भावना हुन्छ । ब्रेन ट्युमरसँगै यससँग सम्बन्धित अन्य लक्षण पनि देखा पर्छन् । ट्युमर र क्यान्सर फरक चिज […]