समाचार

धितोपत्र बोर्डको काममा गुणात्मक सुधार चाहेका छौं : अर्थमन्त्री

News Image

२५ जेठ, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपाल धितोपत्र बोर्डका कामकारबाहीमा गुणात्मक सुधार चाहेको बताएका छन् । बोर्डको ३३ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले बजेटमा सम्बोधन भएका विषयलाई बोर्डले कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गरे । कुनै पनि प्रभाव र दवावभन्दा माथि उठेर नेपालको पूँजी बजारलाई साँच्चै नै माथि लैजानेगरी अहिलेको नेतृत्व र टिमले […]

TOP