काठमाडौं । फिल्म ‘लाज शरणम्’ले प्रदर्शनको १०१औँ दिन मनाएको छ । सो अवसरमा विद्यार्थीलाई सहयोग प्रदान गरियो । निर्माताले सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिका ५ स्थित बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ३० थान स्कुल ड्रेस, ब्याग र पानी पिउने बोतल प्रदान गरेको हो । निर्माता नवीन श्रेष्ठले उक्त सहयोग हस्तान्तरण गरेका हुन् । ‘यो अवसरका निम्ति […]