२५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेकपा माओवादी केन्द्रलाई संसद् अवरोध नगर्न आग्रह गरेका छन् । शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको राधेश्याम जोन्छेको पूर्णकदको शालिक अनावरण तथा प्रतिष्ठानको भवन उद्घाटन कार्यक्रममा उनले संसद्लाई अवरोध गर्ने काम उचित नभएको बताए । नेता निधिले सहज रूपमा सदन चल्ने वातावरण बनाउन […]