२५ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आइतबार स्कटल्याण्डसँगको खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्दै छ। डुनेडीमा पौने ४ देखि सुरु हुने खेलमा स्कटिश कप्तान रिची बेरिङटनले टस जितेर पहिले ब्याटिङको निर्णय गरेका हुन् । नेपालले यसअघि नेदरल्याण्ड्ससँग खेलेकै टोलीलाई निरन्तरता दिएको छ । यसअघि यस शृंखलाको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई […]