समाचार

‘हाउसफूल ५’ले भारतमा कमायो ५६ करोड, मास्कसहित हलमा अक्षय कुमार

News Image

मुम्बई । अक्षय कुमारको फिल्म ’हाउसफुल ५’ ले रिलिज भएको दुई दिनमा भारतीय बक्स अफिसमा ५६ करोड भारु कमाएको छ । निर्माताले दिएको जानकारी अनुसार फिल्मले शनिबार ३२.३८ करोड रुपैयाँ कमाएको छ भने पहिलो दिन शुक्रबार २४.३५ करोड भारु कमायो । फिल्मले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । यसबीच, अभिनेता कुमार फिल्मको पात्रले प्रयोग गर्ने […]

TOP