समाचार

विना अनुमति रुख काटेको आरोपमा दरौंदी हाइड्रोका अधिकृत पक्राउ

News Image

विना अनुमति राष्ट्रिय वन क्षेत्रको रुख कटान गरेको आरोपमा बारपाक दरौंदी हाइड्रो प्रालिका जनसम्पर्क अधिकृत कृष्ण पन्थी पक्राउ परेका छन् ।

TOP