काठमाडौं । अभिनेत्री नीता ढुंगानाले डेब्यू निर्देशन गर्न लागेको फिल्म ‘सुख दुःख’को शीर्ष भूमिकामा वरिष्ठ अभिनेत्री मिथिला शर्मा अनुबन्धित भएकी छन् । यसबारे नीताले भनिन्, ‘यस फिल्ममा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा धेरै नै उत्साहित छौ । सायद हजुरबिना यो चलचित्र अपुरो हुन्थ्यो ।’ मिथिलाको संलग्नताले फिल्मले पूर्णता पाउने नीताले जनाएकी छन् । यसअघि यो […]