२५ जेठ, काठमाडौं । नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८) ले आधुनिक प्रविधियुक्त नयाँ कारोबार प्रणाली कारोबार प्रणाली ‘नासा एक्स’ सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायाण श्रेष्ठले आइतबार दरबारमार्गको लालकोलोनी मार्ग स्थित नासा सेक्युरिटिजको केन्द्रीय कार्यालयमा सो कारोबार प्रणालीको शुभारम्भ गरे । नयाँ प्रणालीबाट चार लाख भन्दा धेरै लगानीकर्ताले सहज, सरल र विस्वसनीय […]