समाचार

‘उपकुलपतिको कार्यालयमा तोडफोड गर्नु अपराध हो, कारबाही हुनुपर्छ’

News Image

‘विश्वविद्यालयको आफ्नो प्रहरी छैन । भीसी, रेक्टर, रजिस्ट्रारसँग सुरक्षाकर्मी छैन। तोडफोड गर्नेलाई सरकारले कानुनी दायरामा ल्याउनु पर्छ,’ पूर्वउपकुलपति माथेमाले भने, ‘दण्डहीनता हुनु भएन ।’

TOP