२५ जेठ, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा खानेपानीका लागि ट्यांकरको भर पर्नुपर्ने अवस्थाको अब चाडै अन्त्य हुने बताएका छन् । आइतबार खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगले आयोजना गरेको काठमाडौं उपत्यकाभित्रका खानेपानी उपभोक्ता समितिहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । मन्त्री यादवका अनुसार, मेलम्ची खानेपानी अब काठमाडौंवासीका लागि बाह्रै […]