२५ जेठ, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा आइतबार दिनभर बिजुली झ्याप झ्याप काटिइरहेको छ । बिजुली जाने आउने गर्दा यो क्षेत्रका स्थानीय मर्कामा परेका छन् । कार्यालय समयमै बिजुली झ्याप झ्याप काटिँदा के भएको भन्ने चासो आम सर्वसाधरणलाई परेको छ । यद्यपि यसबारे नेपाल विद्युत् प्राधिकरणले केही जानकारी गराएको छ । हामीले प्राधिकरण र […]