काठमाडौँ । चर्चित पपगायक अनिल सिंहले सामाजिक संजालमा एक भिडियो सेयर गर्दै संगीत उत्पादन र वितरण कम्पनीले आफ्नो संगीत करिअर र जीवन बर्बाद पार्न लागेको आरोप लगाएका छन् । म्युजिक नेपाल र म्युजिक डटकमले आफूलाई मर्न बाध्य बनाएको र जसको कारण आफू डिप्रेसनमा जान बाध्य हुन लागेको उनले भिडियोमा बताएका छन् । उनले सेयर गरेको […]