समाचार

विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ

News Image

२५ जेठ, काठमाडौं । विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रौतहटका ३५ वर्षीय हरिकृष्ण ठाकुर, नवलपसारीका ४१ वर्षीय रिना गुरौ र काभ्रेका ५५ वर्षीय कविराज सिपखान छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । ठाकुरले कतार पठाउने भन्दै १ लाख, गुरौले कुवेत […]

TOP