समाचार

सुरू भयो संसद बैठक, विपक्षीको अवरोध कायमै : LIVE

News Image

२५ जेठ, काठमाडौं ।  पटकपटक सरेको प्रतिनिधि सभाको बैठक सुरू भएको छ। आइतबार साढे ६ बजे प्रतिनिधि सभाको बैठक सुरू भएको हो।  बैठक सुरू हुनासाथ विपक्षी दलहरूले आज पनि अवरोध गरेका छन् ।

TOP