समाचार

सेयर कारोबार किन सधैं हाइड्रोपावरको कब्जामा ?

News Image

२५ जेठ, काठमाडौं । आइतबार सेयर बजारमा भएको कुल कारोबारमा हाइड्रोपावर सेक्टरको मात्रै हिस्सा ५८.८० प्रतिशत रह्यो । कुल ९ अर्ब १३ करोको कारोबार हुँदा यो सेक्टरको ५ अर्ब ३७ करोड रुपैयाँको भयो । यस दिन मात्रै होइन, प्रायः दिन हाइड्रोपावर सेक्टरको मात्रै आधा कारोबार हुने गरेको छ । आइतबार हाइड्रोपावरले बजारमा केही फरक प्रदर्शन […]

TOP