By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
हिमतालमा जमेको बरफ बग्लिएर पहिले सानो रूपमा पानी हिमतालबाट बाहिरियो । अनि तालको एउटा लेअर खाली भयो । नजिकै करिब ४० मिटर अग्लो ढुंगाको पहाड रहेछ । त्यो ढुंगाको प्रेस तालमा पर्यो । र, त्यहाँबाट ठूलो मात्रामा पानी बाहिरिँदा बाढी आयो ।