समाचार

काठमाडौंका कलेजमा ड्रोन रेसिङ्ग ट्रेनिङ सुरु

News Image

२५ जेठ, काठमाडौं । नासा नेपाल अन्तर्गतको ई–स्पोर्ट्स तथा ड्रोन कमिसनले काठमाडौं उपत्यकाका विभिन्न कलेजहरूमा ड्रोन रेसिङ्ग ट्रेनिङ सुरु गरेको छ। यो कार्यक्रम थापाथली क्याम्पसबाट सुरु गरिएको हो। कार्यक्रमको उद्देश्य युवाहरुलाई प्रविधिसँग जोड्ने र सुरक्षित तथा प्रतिस्पर्धात्मक ड्रोन रेसिङ्गतर्फ आकर्षित गर्नु हो। ट्रेनिङमा ड्रोनको परिचय, प्रविधिक पक्ष, सुरक्षा र कानुनी जानकारी, रेसिङ्ग विधि र आगामी […]

TOP