समाचार

फास्ट ट्रयाकबाट प्राध्यापक नियुक्ति प्रक्रियाप्रति प्राध्यापक संघ-संगठनको विरोध

News Image

‘हाल त्रिभुवन विश्वविद्यालय सेवा आयोगद्वारा प्रकाशित आन्तरिक खुल्ला र नयाँ शीर्षक दिएको अनुसन्धानत्मक विशिष्टताका आधारमा खुल्ला प्रतियोगिता अन्तर्गतका विज्ञापनहरू उच्च स्तरीय शैक्षिक र अनुसन्धानशील जनशक्तिहरूको प्रवेश व्यवस्थापन तथा पदोन्नतिको प्रतिकूल रहेको हाम्रो ठम्याइ छ।,’ प्राध्यापक संस-संगठनले बुझाएको ध्यानकर्षण पत्रमा भनिएको छ ।

TOP