समाचार

प्रधानमन्त्रीलाई सुमनाले भनिन् : हेलिकप्टरबाट हेर्न जाँदैमा मधेशमा पानी आउँदैन

News Image

१२ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद सुमना श्रेष्ठले हेलिकप्टरबाट हेर्न जाँदैमा मधेसमा पानी नआउने टिप्पणी गरेकी छन् । सोमबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि संशोधन राख्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली लक्षित अभिव्यक्ति दिएकी हुन् । ‘खडेरी पर्‍यो भनेर हेलिकप्टरमा हेर्न जादैमा मधेशमा […]

TOP