समाचार

कीर्तिमानी जितबाट २ रनले चुक्यो नेपाल

News Image

२५ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्ग स्कटल्याण्डसँगको खेलमा नेपाल २ रनले पराजित भएको छ । स्कटल्याण्डले दिएको ३२४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा ३२१ रनमा अलआउट भयो । भीम सार्की, सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएपनि अन्त्यमा स्कटल्याण्ड भाग्यमानी साबित भयो । नेपालको १८३ रनमा ६ विकेट गुमेपछि […]

TOP