१२ साउन, काठमाडौं । तारकेश्वर नगरपालिका–५ गोलढुंगास्थित एक खाजाघरबाट लागुऔषधसहति सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुलीको सुनकोशी गाउँपालिका–३१ बस्ने ३१ वर्षीय शंखबुद्ध लामा, धादिङको थाक्रे गाउँपालिका–१ बस्ने ३० वर्षीय विदुर कमर, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ का रमेश तामाङ, नुवाकोटको शिवपुरी गाउँपालिका–४ का ३५ वर्षीय मनोज विक, रामेछाप नगरपालिका–२ का ३५ वर्षीय कृष्णबहादुर कार्की, […]