समाचार

सन्तान पढाउन विराटनगर झरेको छोरोले बोलाइरहन्छ

News Image

दुर्गममा सार्वजनिक शिक्षाप्रति अभिभावकको विश्वास धर्मराएको छ । स्थानीय तह शिक्षा सुधार्न मेहनत गरिरहेको छ तर पनि अभिभावक सकेसम्म आफ्ना सन्तान शहर-बजार पठाइरहेका छन् । वैदेशिक रोजगारको वियोगमा रहेको गाउँमा अर्को विछोड/वियोग थपिएको छ ।    

TOP