समाचार

किशोर-किशोरीमा यौन रोगको जोखिम : संकोच र अज्ञानताको असर

News Image

सर, मलाई के भयो होला ? १६ वर्षीय आर्यन (नाम परिवर्तन)  क्लिनिकको कुर्सीमा चुपचाप बसेका थिए । आफ्नो यौनाङ्ग वरपरको घाउ देखाउँदै आफ्नो समस्या सुनाउँदा उनको अनुहारमा लाज, डर र आत्मग्लानी एकैसाथ झल्किँदै थियो । त्यही हप्ताको दोस्रो दिन, अर्की १७ वर्षीय अनुष्का (नाम परिवर्तन) दिदीसँगै अस्पताल आइन ।  गुप्ताङ्ग वरिपरि चोटजस्तो देखिएको घाउ देखाउँदै […]

TOP