२६ जेठ, काठमाडौं । बजारमा गाजरको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार गाजरको भाउ बढेको देखाएको हो । सोमबार लोकल गाजर प्रतिकिलो ६० रुपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य आइतबारको तुलनामा ९ रुपैयाँ बढी हो । आइतबार गाजर प्रतिकिलो ५१ रुपैयाँमा किनबेच भएको थियो । जेठको पहिलो […]