समाचार

गगनको गुनासो- पुस्तकालय बनाउन ६० लाख दिन्छु भनेका साथी फर्किएनन् (भिडियो)

News Image

५ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पुस्तकालय बनाउन ६० लाख दिन्छु भनेर हिम्मत दिएका साथी नै हराएको गुनासो गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘त्यो ६० लाख दिन्छु भनेर त्यो […]

TOP