समाचार

अखिल (क्रान्तिकारी)ले तीन महिने अभियान चलाउने

News Image

२६ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले ‘विद्यार्थीसँग अखिल (क्रान्तिकारी)’ अभियान संचालन गर्ने भएको छ । तीन महिने अभियान जेष्ठ २५ देखि भाद्र २५ सम्म संचालन हुने संगठनका उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख मदन ढकालले जानकारी गराए । आधारभूत तह भन्दा माथिका सबै शिक्षण संस्थाहरुमा संगठन निर्माण गर्ने अभियानको लक्ष्य राखिएको छ […]

TOP