काठमाडौं । बलिउड फिल्म ‘हाउसफूल ५’ले नेपालको घरेलु बक्सअफिसमा पहिलो सप्ताहन्त उत्साहजनक कमाइ गरेको छ । शुक्रबार रिलिज भएको फिल्मको ३ दिनसम्मको कमाइ २ करोड नाघेको छ । सरकारको आधिकारिक बक्सअफिसमा फिल्मले आइतबारसम्म २ करोड १५ लाख ग्रस कमाएको छ । सन् २०२५ मा नेपालमा रिलिज भएकामध्ये पहिलो सप्ताहन्त ‘हाउसफूल ५’को यो कमाइलाई उत्साहजनक मान्नुपर्छ […]