समाचार

बेलायतबाट खुपेन सुनुवारको कविता संग्रह सार्वजनिक

News Image

कविता सङ्ग्रहको लोकार्पण लेखकहरू गोपी सापकोटा, डा. सुमाया राई, काङमाङ नरेश राई, केदार संकेत, निर्भीकजंग रायमाझी तथा कवि खुपेन सुनुवारले संयुक्त रूपमा गरेका थिए ।

TOP