जब एलन मस्कले केही दिनअघि राजनीतिबाट टाढा रहने घोषणा गरे, तब लगानीकर्तामा आशा जाग्यो । मस्कले अब फेरि टेस्ला, स्पेसएक्स जस्ता आफ्ना प्रविधि कम्पनीहरूमा ध्यान केन्द्रित गर्नेछन् र त्यसले उनका कम्पनीहरुको अवस्था झनै मजबुत बन्नेछ भन्ने अपेक्षा हुनु स्वभाविक हो। तर, पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको टकराव र ह्वाइट हाउससँग जोडिएका गोप्य जानकारी सार्वजनिक […]