२६ जेठ, काठमाडौं । जिम्बावेका स्टार क्रिकेटर सिकन्दर राजाले हरारे मेट्रोपोलिटन क्रिकेट एसोसिएसनमा रंगभेद सम्बन्धी गम्भीर आरोपसहित उजुरी दर्ता गरेका छन्। उनले १ जुनमा भएको विग्ने कपको खेलमा एक स्थानीय प्रशिक्षक ब्लेसिङ माफुवाबाट रंगभेदी दुर्व्यवहार भएको आरोप लगाएका हुन्। उक्त घटना ओल्ड हरारियन्स र रेनबो क्रिकेट क्लबबीच ओल्ड हरारियन्स स्पोर्ट्स क्लबमा भएको खेलको क्रममा भएको […]