समाचार

आईपीएल २०२६ मा आरसिबीमाथि प्रतिबन्धको चर्चा !

News Image

२६ जेठ, काठमाडौं । आईपीएल २०२५ को उपाधि विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)ले विजय उत्सव मनाउने क्रममा भएको घटनामा परी ११ जनाको मृत्यु भएपछि अहिले यस विषय चर्चामा छ । पहिलो पटक उपाधि जितेको खुसीयालीमा आयोजना गरिएको विजय जुलुस दुःखद घटनामा परिणत भएको थियो । अत्यधिक भीड र व्यवस्थापनमा कमीका कारण भएको भागदौडमा धेरै घाइते […]

TOP