मुम्बई । आइएमडीबीले पछिल्लो महिनाका लोकप्रिय भारतीय सेलिब्रेटीको सूची सार्वजनिक गरेको छ । शीर्ष १० सेलिब्रेटीको यो सूचीमा धेरैले आफ्नो स्थान गुमाएका छन् र केही स्टार छन् जसको नाम यस सूचीबाट हटाइएको पनि छ । अक्षय कुमार, दीपिका पादुकोण र सलमान खान जस्ता स्टार शीर्ष १० को सूचीमा छैनन् । अहिलेको चर्चित फिल्म ’सैयारा’का दुवै […]