भान्सामा साङ्ला फैलिँदा त्यसले धेरैलाई निकै हैरानी बनाइरहको हुन्छ । खानेकुरामा पसेर, फुल पारेर, दिसा गरेर यसले भान्सामा निकै फोहोर बनाउने गर्छ । यसको संख्या अत्याधिक छिटो वृद्धि हुने हुनाले विशेषगरी घर तथा होटल, रेस्टुरेन्टको भान्सामा यसले निकै समस्या पारिरहेको हुन्छ । यस्तो अवस्थामा साङ्ला कसरी नियन्त्रण गर्न सकिन्छ त ? साङ्लोलाई हटाउन र तिनको […]