हाम्रो शरीर सञ्चालन हुनका लागि विभिन्न पोषक तत्व आवश्यक पर्छ । त्यसै मध्येको एक महत्त्वपूर्ण खनिज पदार्थ हो – जिंक । स्वस्थ रहन प्रत्येक व्यक्तिलाई थोरै मात्रामा भए पनि जिंकको आवश्यकता पर्छ । मानवका लगभग सबै कोषमा जिंकको उपस्थिति रहन्छ । अन्य खनिजहरू जस्तै, मानव शरीरले जिंक बनाउन सक्दैन, त्यसैले हामीले यो हाम्रो आहारबाट प्राप्त […]