समाचार

आयकर ऐनको मर्म नबिगार्न सरकारलाई चार्टर्ड एकाउन्टेन्टको सुझाव

News Image

आयकर ऐनको भावना विपरीत कर संकलन बढाउने नाममा सरकारले आफू अनुकूल व्याख्या गरेर कर उठाउँदा आर्थिक गतिविधिमा बाधा पुग्न सक्ने तर्क सीएहरूको छ ।

TOP