समाचार

सान्भी इनर्जीको आईपीओ बाँडफाँट

News Image

२६ जेठ, काठमाडौं । सान्भी इनर्जीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले एक कार्यक्रमका बीच आईपीओ बाँडफाँट गरेको हो । कुल २ लाख ४१ हजार ५३० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । आईपीओमा २० लाख ३० हजार १५७ आवेदकले रितपूवर्क आवेदन दिएका छन् । तीमध्ये १७ […]

TOP