समाचार

सर्वोच्चको फैसला आउने मिति नजिकिँदै गर्दा अख्तियारले बढायो सक्रियता

News Image

२६ जेठ, काठमाडौं । ५२ जना संवैधानिक पदाधिकारीहरूको नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतले फैसला सुनाउने दिन नजिकिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष अदालतमा मुद्दा दायर गर्ने क्रम तीव्र पारेको छ । अध्यादेशको भरमा संसदीय सुनुवाइबिना नियुक्त भएको भन्ने प्रश्न उठाई चार वर्षअघि दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतले बुधबार (२८ जेठ)मा आफ्नो निर्णय सुनाउँदैछ । […]

TOP