‘उल्लेख्य स्वामित्व’ र ‘सम्बद्ध व्यक्ति’ परिभाषा बदलेर छुट्याइँदै छ बैंकर र व्यवसायी
बाफिया विधेयकले बैंकर र व्यवसायी छुट्याउने सुइँको पाएपछि अधिकांश व्यापारी तथा उद्यमी राजनीतिक लबिइङमा पुगेका छन् । त्यसको असर अर्थ समितिका धेरै सांसद्ले बाफिया विधेयक पुनर्लेखन गर्नुपर्छ समेत भन्न भ्याएका छन् ।