समाचार

‘परिवर्तन’को छायांकन सेटमा सुशिलको एक्सन अवतार

News Image

काठमाडौं । सुशिल श्रेष्ठ स्टारर फिल्म ‘परिवर्तन’को छायांकन सेटबाट पहिलो झलक सार्वजनिक भएको छ । दृश्यमा सुशिल एक्सन भूमिकामा दमदार देखिएका छन् । पहिलो तस्वीरमा सुशिल पानीमा भिजेर लडिरहेको देखिन्छ । दोस्रोमा उनी रक्ताम्मे भएर बन्दुक ताक्दैछन् । यसअघि ‘आउट ल’ फिल्ममा दमदार एक्सन पस्किएका सुशिलले पछिल्लो फिल्म एक्सनको मामिलामा ‘लार्जर देन लाइफ’ हुने बताए […]

TOP