समाचार

तनहुँमा चितुवाको आक्रमणबाट ६ वर्षीय बालकले गुमाए ज्यान

News Image

२६ जेठ, तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका–२ कुवादीमा सोमबार साँझ भएको चितुवाको आक्रमणबाट एक ६ वर्षीय बालकको ज्यान गएको छ । स्थानीय दलबहादुर गुरुङका छोरा उत्सव गुरुङ आफ्नै घरको आँगनमा बसेको बेला अन्दाजी साँझ ७ः३० बजे अचानक जंगली चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी अशोक थापाले जानकारी दिए । आक्रमणमा गम्भीर घाइते बालकलाई […]

TOP