समाचार

‘इन्फा अवार्ड २०२५’का ५ सर्वश्रेष्ठ मनोनितलाई प्रमाणपत्र

News Image

काठमाडौं । इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) २०२५ को उत्कृष्ट पाँचमा मनोनितलाई प्रमाणपत्र वितरण गरिएको छ । सोमबार होटल र्‍याडिसनमा आयोजित पत्रकार सम्मेलनमा मनोनित फिल्म र फिल्मकर्मीलाई प्रमाणपत्र बाँडियो । यो अवार्ड कार्यक्रम १३ सेप्टेम्बरमा लण्डनमा आयोजना हुँदैछ । २०८१ सालको असार मसान्तपछि प्रदर्शनमा आएका फिल्ममध्येबाट १७ विधामा उत्कृष्ट ५ छनोट गरिएको हो । गौरी […]

TOP